१४ बैशाख २०८१, शुक्रबार

Tag: डा. समीरकुमार अधिकारी

आजदेखि लक्षित वर्गलाई कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मंगलबारदेखि कोभिड-१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता