२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. वेदुराम भुसाल

फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : कृषिमन्त्री भुसाल

भरतपुर, चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन