२१ बैशाख २०८१, शुक्रबार

Tag: डा. रवीन्द्रकुमार शाक्य

कोरोना संक्रमणवाट योजना आयोगका पूर्वउपाध्यक्ष डा. शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।