१४ बैशाख २०८१, शुक्रबार

Tag: डा. बिमला राई पौड्याल

परराष्ट्रमन्त्री पौड्याल स्वदेश फिर्ता, सार्कलाई चलायमान बनाउनेबारे छलफल

काठमाडौँ । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएकी उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी थिइन् । स्वदेश फर्कने क्रममा आज मन्त्री