४ जेष्ठ २०८१, शुक्रबार

Tag: डा. देजकुमार गौतम

कृषि विकास बैंकद्वारा चितवनमा पार्क बनाउन सहयोग

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।