२३ बैशाख २०८१, आइतबार

Tag: डाका मुद्दा

१० वर्षपछि जबरजस्ती करणी र डाका मुद्दामा फरार पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबरजस्ती करणी र डाका मुद्दामा फरार एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०६४ भदौमा एक महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरी सुनलगायत बहुमूल्य गरगहना लुटेर फरार भएका