१० जेष्ठ २०८१, बिहिबार

Tag: डल्फिन उफ्रँदै

आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा !

टीकापुर, कैलाली । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुगेका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा लागेपछि कैलालीको टीकापुर–७ स्थित मोहना,