२३ बैशाख २०८१, आइतबार

Tag: डल्फिन

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

१३ असार, चितवन ।  नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो । यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै