१८ बैशाख २०८१, मंगलबार

Tag: ठुलिभेरी नगरपालिका

कृषकमैत्री यस्ता छन् योजना ठुलिभेरीका : एक घर एक बगैँचा

जाजरकोट । कृषकको जीवनस्तरमा सुधार ल्याउनका लागि ठुलिभेरी नगरपालिका डोल्पाले ‘एक घर, एक बगैँचा’ कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको आफ्नो बजेटबाट यी योजना सम्पन्न गर्न मुस्किल पर्ने भन्दै प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यलाई उच्च प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत