२२ बैशाख २०८१, शनिबार

Tag: ठाडोभाका सर्जक

ठाडोभाका सर्जक दुराको स्मृतिमा सङ्ग्रहालय

लमजुङ, ९ फागुन । जीवन्त ठाडोभाका गीतका पुराना सर्जक देउबहादुर दुराको स्मृतिमा उहाँकै जन्मगाउँमा सङ्ग्रहालय निर्माण भएको छ । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा सो स्मृति सङ्ग्रहालय बनाएको हो । नवनिर्मित सङ्ग्रहालयको बिहीबार नगरप्रमुख