२२ बैशाख २०८१, शनिबार

Tag: ठाकुरद्वार नगरपालिका

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडी जिल्लामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू रहेका छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति