१८ बैशाख २०८१, मंगलबार

Tag: ट्विटर एकाउन्ट ह्याक

बाराक ओबामा, बिल गेट्स, एलन मस्क लगायतको ट्विटर एकाउन्ट ह्याक

एजेन्सी, साउन १ । अमेरिकका चर्चित व्यक्तिहरू तथा कम्पनीको ट्विटर एकाउन्ड साइबर हमलामा ह्याक भएको छ । पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायतकाको