४ जेष्ठ २०८१, शुक्रबार

Tag: ट्राभल हिस्ट्री

‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना संक्रमण देखिदै

सुर्खेत, ११ असार । सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो