१९ बैशाख २०८१, बुधबार

Tag: ट्रयाक्टर

बागलुङमा पहिरो : स्काभेटर, टिपर र ट्रयाक्टर पुरियो, २ जना चालक बेपत्ता

बागलुङ, ११ साउन । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका