२४ बैशाख २०८१, सोमबार

Tag: ट्रक गुडाएर

न्यूयोर्कमा जथाभावी ट्रक चलाएर ८ जनाको हत्या, अन्य ११ जना घाईते

 कात्तिक १५,  न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा आतंकवादी हमला हुँदा ८ जनाको ज्यान गएको छ । न्यूयोर्कको मानहटनमा एक जना ट्रक चालकले साइकल लेनमा जथाभावी ट्रक गुडाएर ८ जनाको ज्यान लिएका हुन् । घटनामा ११ जना गम्भीर घाइते भएका छन् ।