२३ बैशाख २०८१, आइतबार

Tag: ट्युब बम विस्फोट

बेलायतमा आतंककारी आक्रमणको खतरा, सुरक्षा सर्तकता बढाइयो

भदौ ३१, काठमाडौँ । बेलायत प्रहरीले बेलायतमा आतंककारी आक्रमणको खतरा उच्च विन्दुमा पुगेको जनाएको छ । लण्डनको दक्षिण पश्चिमी क्षेत्रमा भएको ट्युब बम विस्फोटपछि बेलायतमा आतंककारी आक्रमणको खतरा बढेको सुरक्षा अधिकारीले विश्लेषण गरेका हुन् । प्रहरीले ट्युब बम विस्फोटनमा संलग्न