२१ बैशाख २०८१, शुक्रबार

Tag: टोल विकास संस्था

दश लाखसम्मका योजना टोल विकास संस्थालाई

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले रु १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने निर्णय गरेको छ ।स्थानीयवासीको अपनत्व सिर्जना गर्न गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ को शुरुमा प्रत्येक वडामा संस्था गठन गरेको थियो । टोल क्षेत्रको विकास र