१४ बैशाख २०८१, शुक्रबार

Tag: टेलिभिजन वर्ल्ड प्रिमियर

नेपाल नेटवर्क टेलिभिजनमा नेपाली फिल्मको ‘टेलिभिजन वर्ल्ड प्रिमियर’

काठमाडौँ । नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली फिल्मको ‘टेलिभिजन वर्ल्ड प्रिमियर’ हुने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवातसंगै नयाँ-नयाँ नेपाली फिल्महरुको टेलिभिजन प्रिमियर गर्ने भएको हो । हरेक साता एक वटा पुरानो फिल्म