२१ बैशाख २०८१, शुक्रबार

Tag: टेण्डर भइसकेको

७५ प्रतिशत मल आयात गर्न टेण्डर भइसकेको छ : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले मल, बीउको अभाव, सिँचाइ, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण