२० बैशाख २०८१, बिहिबार

Tag: टेक्सास् विश्वबिद्यालय

‘१० सेकेन्डमै क्यान्सरका कोषहरु पत्ता लगाउन सकिने’

भदौ २२, काठमाडौँ । वैज्ञानिकहरुले १० सेकेन्डभित्रै क्यान्सर रोगको कोषहरु पत्ता लगाउन सक्ने सानो ‘पेन’ आकारको यन्त्रको निर्माण गर्न सफल भएको बताएका छन् । टेक्सास् विश्वबिद्यालयका वैज्ञानिकहरुले बनाएको उक्त ‘पेन’ आकारको सानो यन्त्रले १० सेकेन्डभित्र मानिसको शरीरमा रहेको क्यान्सरका कोषहरु