काठमाडौं । राप्रपाका पुर्व अध्यक्ष कमल थापाले राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लागेको बताएका छन्। थापाले आफुलाई पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिएर बाहिर निस्केको बताएका