२२ बैशाख २०८१, शनिबार

Tag: टेकोका भरमा

भूकम्पपछिको कुमारी घर : प्राविधिक अध्ययनको ६ वर्षमा पनि अझै टेकोका भरमा

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पुर्यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई