२४ बैशाख २०८१, सोमबार

Tag: टुटेश्वर

धार्मिक पर्यटनको गन्तव्य बन्दै महोत्तरीको टुटेश्वर

महोत्तरी । वरिपरि सघन वनक्षेत्रको हरियाली । नजिकै मडहा नदी र खोल्सीहरुमा बग्ने कञ्चन पानी । अनि चुरे काछको पहाडी शृङ्खलामा सिँढी उक्लिँदै पुग्नुपर्ने शिवालय । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने टुटेश्वरचोकबाट आठ किलोमिटर घना वनक्षेत्र छिचोलेर पुग्नुपर्ने टुटेश्वर महादेवस्थान