४ जेष्ठ २०८१, शुक्रबार

Tag: टुँडीखेलमा सुरु

माघी महोत्सव आज शनिबारदेखि टुँडीखेलमा सुरु हुँदै

काठमाडौँ । माघी महोत्सव आज शनिबारदेखि टुँडीखेलमा सुरु हुँदै छ । थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आजदेखि आयोजना गरिने भएको हो । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा आज शनिबार र