२२ बैशाख २०८१, शनिबार

Tag: टी–ट्वान्टी

टी-ट्वान्टी क्रिकेट : विकेट लिएपनि सन्दीपको टोली पराजित

काठमाडौँ, ५ भदौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन