२० बैशाख २०८१, बिहिबार

Tag: टीका लगाउने उत्तम साइत

आज दशैँको मुख्य दिन विजयादशमी : टीका लगाउने उत्तम साइत १०:१९ बजे

काठमाडौँ, १० कात्तिक । आज नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।