१३ जेष्ठ २०८१, आइतबार

Tag: टीकाराम भट्टराई

अधिवक्तालाई न्यायाधीशको प्रश्न : संसद विघटनको सूचना राजपत्रमा प्रकाशित भएको छैन ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अधिवक्ताहरुले संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएका छन् । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले जारी गरेको विज्ञप्ति राजपत्रमा प्रकाशन भएको आफूले नदेखेको दावी गरे । बहस गर्ने क्रममा अधिवक्ता टीकाराम