२१ बैशाख २०८१, शुक्रबार

Tag: टि–२०

शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला

२३ माघ, काठमाडौँ । सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा । एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला