२० बैशाख २०८१, बिहिबार

Tag: टिमुरे सुक्खा बन्दरगाह

रसुवाको टिमुरे सुक्खा बन्दरगाहको काम २० प्रतिशत पूरा

रसुवा । टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम क्रमिकरूपले अगाडि बढ्न थालेको छ । नेपाल–चीनबीचको आयात निर्यात सामग्री परीक्षणमा सहज बनाई दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गराउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माण थालिएको हो । नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार टिमुरे