१२ जेष्ठ २०८१, शनिबार

Tag: टिआईपी

भक्तपुर प्रहरी प्रमुख एपी किरण बज्राचार्य (टिआईपी) हिरो घोषित

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् नेपाल प्रहरीकी प्रहरी उपरिक्षक किरण बज्राचार्य स्टेट डिपार्टमेण्ट ट्राफिक इन पर्सन (टिआईपी) हिरो घोषित भएकि छन् । बज्राचार्य संसारभरीबाट छानिएका ८ जनामध्ये एक हुन । उनलाई महिला र बालबालिकामाथि गरिने मानव तस्करीलगायतका अपराध क्षेत्रमा