२१ बैशाख २०८१, शुक्रबार

Tag: टासी छ्योलिङ गुम्बा

ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको पर्खाइमा

फुङलिङ । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा गाउँमा रहेको ऐतिहासिक टासी छ्योलिङ गुम्बा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । अहिलेसम्म गुम्बाको जीर्णोद्धार अर्थात् संरक्षण गर्न कुनै पनि पहल नभएको स्थानीयवासी पेमा शेर्पाले