२२ बैशाख २०८१, शनिबार

Tag: टालो

योगेश भट्टराईको प्रश्न : तिम्रो लाज छोप्न अझै कति टालो जोहो गर्नु पर्ने हो ?

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टाईले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन पुरानो मितिमा छापे राजपत्र संवैधानिक इजलासमा पेश गरेको आरोप लगाएका छन् । नेता भट्टराईले सामाजिक संजालमा एक स्टाटस लेख्दै तिम्रो लाज छोप्न अझै कति टालो