२४ बैशाख २०८१, सोमबार

Tag: टाढाका भक्तजन

बागेश्वरी मन्दिरमा टाढाका भक्तजन

२६ असोज, नेपालगञ्ज । दशैँको पूजाका लागि यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । विशेषतः दशैँका बेला बर्दिया, दाङ, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीको दर्शन गर्न आउने गरेका गर्दछन् । घटस्थापनादेखि रामनवमीसम्म