१४ बैशाख २०८१, शुक्रबार

Tag: टाइगर कप

पुरुषतर्फ गण्डकी, सशस्त्र तथा महिलातर्फ पुलिस क्लब विजयी

कास्की । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी तथा महिलातर्फ नेपाल पुलिस क्लब विजयी भएका छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा