२४ बैशाख २०८१, सोमबार

Tag: टर्की फर्म

सुर्खेतको वीरेन्द्रनगरस्थित टर्की फर्ममा बर्डफ्लु पुष्टि

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । एक सयबढी टर्की मरेपछि परीक्षणका लागि नमूना