२३ बैशाख २०८१, आइतबार

Tag: टरिगाउँ बिमानस्थल

दाङको टरिगाउँ बिमानस्थलमा फ्लाइट घटाइयो

तुलसीपुर । दाङको टरिगाउँ बिमानस्थलमा ‘फ्लाइट’ घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको