२३ बैशाख २०८१, आइतबार

Tag: टपेन्द्र कार्की

युरेनियम खोज्दै भारतीय सुरक्षा टोली नेपालमा

काठमाडौँ । नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ । भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ । स्रोतका अनुसार