४ जेष्ठ २०८१, शुक्रबार

Tag: झोलुङ्गे पुल निर्माण

मुस्ताङको पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे पुल निर्माण गरेको हो ।