१४ बैशाख २०८१, शुक्रबार

Tag: झापा क्षेत्र नं १

झापा क्षेत्र नं १ : ‘हेवीवेट’ बीचको रोचक प्रतिस्पर्धा

बनियानी । झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ ।