१४ बैशाख २०८१, शुक्रबार

Tag: ज्योति लाइफ इन्सुरेन्स कम्पनी

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

काठमाडौँ । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले