२४ बैशाख २०८१, सोमबार

Tag: जोशीपुर डुबान

कैलालीका भजनी र जोशीपुर डुबानमा

लम्की, १९ असार । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीका भजनी र जोशीपुर डुबानमा परेको छ । काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिनुभयो । भजनी