२४ बैशाख २०८१, सोमबार

Tag: जोरपाटीमा जुवाखाल

काठमाडौँको जोरपाटीमा जुवाखालबाट एकैपटक २० जना पक्राउ

काठमाडौँ । काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले ४ लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर