१४ बैशाख २०८१, शुक्रबार

Tag: जोभेनेल मोइज

हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्या

मेक्सिको सिटी । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उहाँको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको छ । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि