५ जेष्ठ २०८१, शनिबार

Tag: ‘जोन’ सञ्चालन

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

पाल्पा । तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ । सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख