२५ बैशाख २०८१, मंगलबार

Tag: जोन्सन

अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

वासिङ्टन, १६ फागुन (रासस–एएफपी) –– कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष