४ जेष्ठ २०८१, शुक्रबार

Tag: जोखिम छल्दै

कोरोनाको जोखिम छल्दै, परम्परा धान्दै

बागलुङ, ६ साउन । यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ । कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित