१५ जेष्ठ २०८१, मंगलबार

Tag: जोको विडोडो

इन्डोनेसियाका राष्ट्रपतिको कोरोना परीक्षणको नतिजा सार्वजनिक

जाकार्ता, १० साउन । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको कोरोना परीक्षण गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको आशंकामा उहाँको कोरोना परीक्षण गरिएको अधिकारीले जानकारी दिएका छन् । परीक्षणपछिको नतिजा अनुसार उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छैन । “नतिजा राम्रो आयो, भगवानलाई धन्यवाद