२३ बैशाख २०८१, आइतबार

Tag: जैसरा रावत

जुम्लामा बाढीले बगाएर एकै घरका ३ जनाको मृत्यु

कर्णाली । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका