२३ बैशाख २०८१, आइतबार

Tag: जेसिन्डा आर्डन

न्यूजील्याण्ड कोरोनाभाइरसमुक्त देश भयो : प्रधानमन्त्री आर्डन

वेलिङ्टन, २६ जेठ । न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाच्नु