२२ बैशाख २०८१, शनिबार

Tag: जेडब्लुजी

नेपालमा रहेका मदरसामा आतंकवादी लुकेको भारतको गम्भीर आरोप

काठमाडौँ । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतंकवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल–भारत सहसचिवस्तरीय सीमा व्यवस्थापनसम्बन्धी ‘ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लुजी) को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो। नेपाल–भारत सीमा व्यवस्थापनको १२औं बैठकमा भारतीय पक्षले सीमासम्बन्धी